Tuesday, January 12, 2010

Recovery Toolbox for CD Free

तपाई को CD कापी भएन, तपाई को CD Damage भएको हुन सकछ अथवा तपाई को CD Drive ले Data कापी गर्न
सकेन , कुनै Error देखाए मा Recovery Toolbox for CD Free भन्ने Software ले तपाई को Damage CD मा भएको
डाटा सजिलै  संग कापी गर्न सक्नु हुनछ. यो Software Free मा नै डाउनलोड गर्न सक्नु हुनछ.
यस साईट http://www.recoverytoolbox.com मा गएर डाउनलोड गर्नुहोस.

1 comments:

Post a Comment

^ Scroll to Top