Tuesday, January 12, 2010

Win Data Recovery


तपाईको Hard Disk मा भएको डाटा Delete , Formatted गर्दा र Windows Corrupted हुंदा तपाईको केही फाइल हरु Delete हुन सकछन, Delete भएमा कसरी पाऊन  ( Recover ) गर्न सकिनछ त, Recuva Software ले तपाई को files हरु सजीलै  पाऊन सकनु हुनछ. तपाई ले गर्नु परने काम तपाई को फाइल कुन Disk मा भएको  तेस Disk लाई select गर्नुहोस  र Scan Button लाई click गरी केही समय Wait गर्नुहोस हराएको डाटा को List पाउनु हुनछ अफुलाई चाहीएको  फाइल Click गरी Save गनुहोस.
डाउनलोड  Win Data Recovery


0 comments:

Post a Comment

^ Scroll to Top