Tuesday, May 25, 2010

Spam Mails हरुको सानो जानकारी


Spam Mails हरुको सानो जानकारी  

Mail एउटा धेरै महत्वपूर्ण सदन भएको छ हामी सबैलाई. जस बाट हामीले एक आपसमा सन्देश अदन प्रदान गरीनछ. केवल संदेस मात्र होइना अफ्नो धेरै Valuable डाटा हरु पनि राखिने गरीनछ जस्तै अफ्नो फोटोस कुनै बैंक खता नंबर ATM पिन नंबर हरु जस्ता डाटा हरु पनि राखने गरीनछ. Spam भन्नाले जंक ईमेल भन्ने  भूजिनछ.  यो  मेल हरु एउटा सानो Business को लागी ads हरु हो जस बाट झुटो प्रचार छापी मेल उपयोग गर्ने  हरु लाई टगिने काम हुनछ.
प्रतेक दिन हजारौ spam मेल हरु आउने गरछन. जस्तै Gmail, Yahoo , Hotmail , हरुले Spam Protection Filter प्रयोग गरी Spam मेल हरु लाई Spam  बॉक्स फोल्डर मा पटाऊ छ. तर तपाई सतर्क हुनु अवसयेक छ  Spam मेल हरु तपाई को इन्बोक्स मा पनि जान सकछान.       

याहा केही  उपाए हरु दीएको छ  :         
  1. Spam फोल्डर मा रहेका Spam mails हरुलाई क्लिक गर्नु हुदैन.
  2. Spam mail लाई reply र फारवर्ड गर्नु हुदैन.
  3. Don’t ever get fooled by “Click Here to Unsubscribe” links inside spam emails
  4. Don’t get fooled by “You have won $1000000 Lottery” emails
  5. Select all spam emails and delete them from your mailbox entirely
Spam mails हरु केवल टाऊको धुखाई मात्र होइनन यस संग खेलचाड गर्नु भयो भने तपाई का important डाटा हरु चोरीनु संभावना हुन पनि  सकछन. त्यास कारण Spam मेल हरु लाई तुरुन्त delete  गरनु  नै राम्रो हुनछ.



0 comments:

Post a Comment

^ Scroll to Top