Thursday, January 7, 2010

के तपाईले आफ्नो Blog लाई अज धेरै राम्रो बनाऊन चाहनुहुन्छ.

के तपाईले  आफ्नो Blog लाई अज धेरै राम्रो बनाऊन चाहनुहुन्छ.. यदी चाहनुहुन्छ भने केही Website  हरुले  free मा xml Templates हरु दीने गरेका छन.  Bloggerstyles .com  मा गई आफुलाई मन परने Templates  डाउनलोड गर्नुहोस.
Template अपलोड गर्ने केही तरीका हरु :
 १.
पहीला आफ्नो Blog मा Login हुनुहोस .
 २. Layout मा गई Edit HTML लाई click गर्नुहोस .( तल दीईएको Image लाई हेर्नुहोस )



 ३. अपलोड Button लाई click गरी आफ्नो Template लाई select गर्नुहोस

४. Save गर्नु  भन्दा पहीला  Preview Button Click गरी आफुले अपलोड गरेको Template सही छ छैन हेर्नुहोस.
५. सही भएमा save गर्नुहोस.

यो पोस्ट तपाई लाई उपयोगी  भएमा Please  तपाई को सूझाप दीन नभूलनु होला धन्यबाद
Durga  थापा


1 comments:

Anonymous said...

Thank U..

Post a Comment

^ Scroll to Top