Tuesday, June 15, 2010

Computer Repair Utility Kit


पोर्टेबल Applications हरु धेरै उपयोगकरियता र USB Drive मा आसानी संग राखी प्रयोग गर्न सकिनछ ,
 पोर्टेबल Applications हरु धेरै लोक प्रियता हुदै आएको छन, सानो फाइल साइज़ भए पनि अफु लाई चाहिने कुरा सबै प्रदान गरीएको हुन छ भने, किन सॉफ्टवेर Package हरु डाउनलोड गर्ने त होइन र .
Technibbles कंप्यूटर मरम्मत गर्न उपयोग हुने ५७ टूल्स हरु यस Application मा राखिएको छ यसलाई USB Drive बाट नै उपयोग गर्न सकिन छ .
यस टूल्स लाई विभिन्न 9 कार्यक्षमता बादिएको छ .
 Category Of Tools :

* File Management
* Information
* Repair Tools
* Recovery Tools
* Network Tools
* Virus and Malware Removal Tools
* Tweaks
* Scripts


उपयोग गर्ने तरीका :


जिप फाइल लाई एक्स्त्रक्ट गर्ने एक्स्त्रक्ट गरे पछि  Launcher.एक्से लाई रन गर्ने.


Download


http://hotfile.com/dl/40410088/fdeaa3e/Repair.part1.rar.html
http://hotfile.com/dl/40410089/34d2a1a/Repair.part2.rar.html

0 comments:

Post a Comment

^ Scroll to Top