Wednesday, May 26, 2010

New Folder.exe Virus Remove गर्ने र Registry Restore गर्ने केही टिप्स हरु

 New Folder.exe Virus Remove गर्ने र Registry  Restore गर्ने केही टिप्स हरु
सर्वप्रथम यस सॉफ्टवेर लाई डाउनलोड गर्नु होस
स्टेप.१. डाउनलोड गर्नु भएको सॉफ्टवेर लाई double क्लिक गरी run गर्नुहोस.

स्टेप.२. माथि देखाएको चित्र अनुसार Remove Virus from Hard disk लाई क्लिक गर्नु होस.  तपाई को हार्डडिस्क मा भएका
NewFolder .exe Virus हरु सबै clear भई सके पछि.
स्टेप.३. अब Restore Windows Default Settings लाई क्लिक गर्नु होस तल चित्र मा देखाए अनुसर सेलेक्ट गरी ok क्लिक गर्नु होस.
   
अब तपाई को सिस्टम मा न्यू फोल्डर virus को Problem हुदैना.


0 comments:

Post a Comment

^ Scroll to Top